
Channel: RamSar Media Pvt. Ltd
Category: Entertainment
Tags: galaxy 4k televisiontvharidwarrabiyogahimalayanpawanindialifeyogdhyanrabi lamichanelamichanaravinepalilatesttelevisiondainkthis2021the art of livingmorninggalaxy4kdailypeacenepalrabi lamichhanepawan nepal
Description: Program Advisor: Rabi Lamichhane Television: Galaxy 4K Television @Galaxy 4K Part of: Galaxy This Morning @Galaxy This Morning Program: This Morning Yoga Broadcast Time: 5:30 AM Broadcast Day: Everyday Host: Pawan Nepal Inspiration: The art of Living About our Host: पवन नेपाल एक कुशल अन्तर्राष्ट्रियस्तरका मान्यता प्राप्त योग प्रशिक्षकका साथै एक प्रेरक वक्ताका रुपमा पनि नेपाल, भारत लगायत बिश्वका विभिन्न स्थानमा चिरपरिचित हुनुहुन्छ। वहाँले १८ बर्षको उमेरबाटै योग एवम ध्यानको क्षेत्रमा रुचि राख्दै योगद्वारानै सम्पूर्ण मानव जातिको सेवामा आफ्नो जीवन समर्पित गर्ने निश्चय गरि पाइला अघि बढाउनु भएको हो। वहाँले विभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट योग सम्बन्धि अध्ययन पूरा गर्नु भएको हो जसमा श्री श्री स्कुल अफ योग, अयङ्गर स्कुल अफ योगा र प्रतिश स्कुल अफ योगा पनि पर्दछन। बिगत १५ बर्षदेखि जीवन जिउने कलाका प्रशिक्षकको रुपमा कार्यरत वहाँलेआजको दिनसम्ममा एकलाख भन्दा बढीलाई योग तथा ध्यानको अनुपम ज्ञान मार्गमा जोड्न सफल ब्यक्तित्वका रुपमा एक स्थान बनाउनु भएको छ। सेवाभावका धनी वहाँ अहिले योग, आयुर्वेद एवम मेडिकल साइन्सलाई कसरी एकै छातामुनि ल्याइ हरेकको जिवनमा खुसी तथा आरोग्यता ल्याउन सकिन्छ भन्ने विषयमा अध्यनरत हुनुहुन्छ। Our collaborators: Baidik Ayurved Sewa Pvt. Ltd Lions Chowk, Anandnagar, Narayanghat, Chitwan Phone: 056-595174, 9855050934 Kirtipur, Kathmandu - 01-4331898, 9851240934 Draran Road, Itahari - 025-580555, Butwal - 9857059934 Facebook: facebook.com/baidikayurbedchitwan #Yoga #Galaxy4K #galaxy4ktv Program Digital Partner: Ramsar Media Exclusive copyright @ Kyra Works Pvt. Ltd.



















